सहिद स्मारक ए डिभिजन लिग : थ्रीस्टारको दोस्रो जित
काठमाडौं । सहिद स्मारक ए डिभिजन लिगमा थ्रीस्टारले पछिल्लो चार खेलदेखिको जितविहीन यात्रामा पूर्णविराम लगाएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार सम्पन्न पहिलो खेलमा थ्रि स्टारले छिमेकी प्रतिद्वन्द्धी जावलाखेल युथ क्लबलाई २–१ ले पराजित गरेको हो । पहिलो खेलमा च्यासल