क्यान आफैं बोक्सी आफैं झाँक्री भयो : ऋषिराम दाहाल (अन्तर्वार्ता)
काठमाडौं । पछिल्लो एक साता नेपाल क्रिकेट संघ (क्यान) ले चार खेलाडीमाथि गरेको कारबाही विवादमा परेकाे छ । क्यान, खेलाडी र समर्थक मात्रै हैन, गठबन्धनको सरकारले समेत यो घटनालाई निकै चासोका साथ हेरेको छ । क्यानको २९ मंसिरमा बसेको बोर्ड बैठकले कप्तान