घरेलु टोलीले नै जित्यो आत्मानन्द गोल्डकपको उपाधि
इलाम । किराँत धर्मगुरु आत्मानन्द लिङ्देनको जन्मोत्सवको अवसरमा खेलाइएको ‘आत्मानन्द गोल्डकप–२०७८’ को उपाधि घरेलु टोली माङसेबुङ खेलकुद विकास समितिलेनै चुमेको छ । शुक्रबार सम्पन्न फाइनल खेलमा माङसेबुङ खेलकुद विकास समितिले सडन डेथमा बिबिएफसी दमकलाई पराजित गरेको हो । प्रतियोगिताको विजयी