आर्थिक वर्ष २०७६/०७७ को बजेट बुधबार सार्वजनिक हुदै
काठमाडौं– जेठ १५ गते संघीय संसदको संयुक्त बैठक बस्ने भएको छ । आर्थिक वर्ष २०७६/०७७ को बजेट प्रस्तुत गर्नका लागि संघीय संसदको संयुक्त बैठक १५ गते ४ बजे बस्ने भएको हो । बैठकमा अर्थमन्त्री डा. युवराज खतिवडाले नयाँ बजेट प्रस्तुत