आर्थिक सुधारका कार्यक्रम अघि बढेकोमा विश्व बैंककी उपाध्यक्षले गरिन् अर्थमन्त्रीको प्रशंसा
काठमाडौं, अर्थमन्त्री डा. युवराज खतिवडासंग विश्व बैंकका उपाध्यक्ष तथा महालेखा परीक्षक एन्के डि एन्जेलोले शिष्टाचार भेटवार्ता गरेका छन् । बिहीबार अर्थ मन्त्रालयमा भएको सो भेटका अवसरमा अर्थमन्त्री खतिवडाले बैंकका उपाध्यक्ष एवं महालेखा परीक्षकलाई स्वागत गर्दै नेपालको विकास प्रयासमा बैंकको निरन्तर