बजेटले लिएको आर्थिक वृद्धिदर, विकास, रोजगारी सिर्जना गर्नेजस्ता विषय राम्रा तर कार्यान्वयनमा शंका : गच्छदार
नेपाली काँग्रेस संसदीय दलका उपनेता विजयकुमार गच्छदारले विगतमा काँग्रेसले लिएको आर्थिक नीतिले देशको आर्थिक आधार तयार गरेको दाबी गर्दै सदनमा प्रस्तुत बजेटमा नयाँ विषय नभएको बताउनुभयो । परिवर्तित सन्दर्भमा सरकारले प्रस्तुत गरेको बजेटले ठूलो सम्भावना किटान गर्न सक्ने भए पनि