प्रदेश ३ मा करिब ४० अर्बको बजेट आउँदै
प्रदेश ३ मा १ र २ को तुलनामा बढी बजेट आउने भएको छ । यो प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुङ्गेलले शुक्रबार ३ बजे बस्ने प्रदेश सभा बैठकमा बजेट प्रस्तुत गर्ने तयारी गरेका छन् । मन्त्री ढुङ्गेलले ४०