प्रदेश नं ७ को बजेटका नीति सिद्धान्त, उद्देश्य, प्राथमिकतासम्बन्धी प्रस्ताव पारित
धनगढी, प्रदेश नं ७ को प्रदेशसभाको बैठकमा प्रस्तुत आर्थिक वर्ष २०७५÷०७६ को बजेटका नीति, उद्देश्य, सिद्धान्त, प्राथमिकता (करप्रस्ताव बाहेक) सम्बन्धी प्रस्तावलाई सर्वसम्मतिले पारित गरिएको छ । आजको बैठकमा प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री झपटबहादुर बोहराले आब २०७५÷०७६ को बजेटको