एउटा रुग्ण जलविद्युत् आयोजना : यसरी भयो सफल
काठमाडौँ, कहिले क्षमता बढाउने कि नबढाउने भन्ने विवाद । कहिले भूकम्प र भारतको नाकाबन्दीको अवरोध । निर्माण व्यवसायीका अनावश्यक शर्त । पटक–पटक म्याद थपियो । आधा दर्जन बढी मन्त्रीले आयोजनाको स्थलगत निरीक्षण गरे । समयमै सम्पन्न गर्ने उद्घोष पनि गरे