सरकारले औद्योगिक सुरक्षा दिनेमा ढुक्क हुन उद्योगीहरुलाई आग्रह :अर्थमन्त्री खतिवडा
काठमाडौं– अर्थमन्त्री डा.युवराज खतिवडाले औद्योगिक क्षेत्रको निर्माणमा लगानी गर्न निजी क्षेत्रलाई आह्वान गरेका छन् । अर्थमन्त्री खतिवडाले प्रत्येक प्रदेशमा औद्योगिक क्षेत्र स्थापना गर्ने सरकारको योजना रहेको उल्लेख गर्दै त्यसमा लगानी गर्न निजी क्षेत्रका उद्योगी÷व्यवसायीहरुलाई आह्वान गरेका हुन् । सोमबार चितवनको