चैत १४ देखि नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला हुने
काठमाडौँ, नेपाली उत्पादनको अन्तर्राष्ट्रिय बजार प्रवद्र्धन गर्न यही चैत १४ गतेदेखि स्थानीय भृकुटीमण्डपमा नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला हुने भएको छ । नेपाल उद्योग वाणिज्य महासङ्घको आयोजना, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको सहयोग तथा व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको प्रवद्र्धन, ललितपुर