सुनको आपूर्ति बढाउन आग्रह
काठमाडौँ । पछिल्ला दिनमा स्थानीय बजारमा कच्चा सुनको अभाव देखिएपछि जतिसक्दो छिटो आपूर्ति बढाउन सुनचाँदी व्यवसायीले सरकारसँग आग्रह गरेका छन् । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अध्यक्ष माणिकरत्न शाक्यको नेतृत्वको प्रतिनिधिमण्डलले आज उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका दिनेश भट्टराईसँग भेट गरी