एन आई सी एशिया बैंकद्वारा घातक रोगको उपचारवापत रू. १० लाखको बीमा रकम भुक्तानी
काठमाडौं । एन आई सी एशिया बैंकले ग्राहकहरू समक्ष ल्याएको सुपर चमत्कारिक बचत खाता योजनाअन्तर्गत घातक रोगको उपचार वापत रू. १० लाख बीमा रकम भुक्तानी गरेको छ । बैंकको काठमाडौं जिल्लास्थित तिनचुली शाखामा सुपर चमत्कारिक बचत खाता ‘गोल्ड श्रेणी’ को