पुष्प मेलामा ५० लाख बढीको कारोवार
गोदावरी पुष्प मेलामा आजसम्म रु ५० लाखको कारोवार भएको छ । नजिकिँदै गरेको तिहारलाई लक्षित गरी आयोजना गरिएको मेलामा फूल किन्ने तथा अवलोकन गर्नेको भीड लागेको आयोजकले जनाएको छ । मेलाको आज तेस्रो दिनसम्ममा ३९ हजारभन्दा बढीले अवलोकन गरेका छन्