‘फाइभजी’ सेवा चाँडै नै परीक्षण गर्ने तयारी भइरहेको छ : मन्त्री गुरुङ
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले नेपालमा ‘फाइभजी’ सेवा चाँडै नै परीक्षण गर्ने तयारी भइरहेको बताउनुभएको छ । टेकपाना मिडियाले आज यहाँ आयोजना गरेको ‘दूरसञ्चार नीतिगत बहस शृङ्खला’ मा उहाँले ‘फाइभजी’ सेवाको परीक्षण गर्ने निर्णय भइसकेकाले यो सेवाको