वायुसेवा निगमको सञ्चालक समितिमा प्रधान नियुक्त
काठमाडौँ । सरकारले राष्ट्रिय ध्वजाबाहक वायुसेवा निगम (नेपाल एयरलाइन्स) को सञ्चालक समिति सदस्यमा किशोर प्रधानलाई नियुक्त गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले विराटनगर–१० मोरङका किशोरकुमार प्रधानलाई आज निगमको बोर्ड सदस्यमा नियुक्त गर्नुभएको हो । मन्त्री ढकालले