नवीकरणीय ऊर्जा कार्यक्रमको दोस्रो चरण कार्यान्वयनमा
काठमाडौँ । आधुनिक ऊर्जाको सेवा नपाएका वा सेवामा थोरै पहुँच भएका प्रदेश नं १ र सुदूरपश्चिम प्रदेशमा स्वच्छ ऊर्जाको पहुँच विस्तार गर्ने उद्देश्यले ग्रामीण क्षेत्रका लागि नवीकरणीय ऊर्जा कार्यक्रम (रेरा) को दोस्रो चरण कार्यान्वयनमा आएको छ । नेपाल सरकार र