भन्सार प्रतिनिधिविरुद्ध राजश्व अनुसन्धानको मुद्दा
काठमाडौँ । राजश्व उठाउने निकायका प्रतिनिधि नै राजश्व छलीमा संलग्न रहेको पाइएको छ । राजश्व अनुसन्धान विभागले राजश्व चुहावट गरेको आरोपमा दायर गरेको मुद्दामा भन्सार प्रतिनिधि नै संलग्न रहेको पाइएको हो । विभागले राजश्व छली गरेको अभियोगमा चार जनाविरुद्ध रु