झापा । मेची भन्सार कार्यालयले आर्थिक वर्ष २०८१/८२ मा १५ अर्ब ९३ करोड ११ लाख ६६ हजार राजस्व असुली गरेको छ। यसअघि आव २०८०/८१ मा १४ अर्ब २३ करोड ५२ लाख ६० हजार र आव २०७९/८० मा १४ अर्ब चार