समयमा काम नसकेपछि टीयू मैदानमा दैनिक २ लाख हर्जना तिरेर काम गर्दै ठेकेदार
काठमाडौं । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान स्तरोन्नति गरी प्यारापिट बनाउने र फ्लडलाइट हाल्ने काम नसक्ने ठेकेदार कम्पनीलाई हर्जना लगाइएको छ । सम्झौताअनुसार आयोजनाको कूल रकमको शून्य दशमलब शून्य पाँच प्रतिशत दैनिक हर्जना तिर्नुपर्नेछ । दैनिक दुई लाखभन्दा बढी क्षतिपूर्तिबापत रकम