साढे २३ करोड बराबरको विद्युतीय मिटर आयात
काठमाडौँ । चालू आर्थिक वर्ष २०७९-८० को ४ महिनाको अवधिमा विदेशबाट साढे २३ करोड रूपैयाँ बराबरको विद्युतीय मिटर आयात भएको छ । भन्सार विभागका अनुसार साउनदेखि कात्तिकसम्मको अवधिमा २० लाख ६१ हजार वटा विद्युतीय मिटर आयात भएको हो । यसक्रममा आयातकर्ताले