बैंकहरुले मंसिरमा ब्याजदर नबढाउने
काठमाडौँ । वाणिज्य बैंकहरूले आगामी मङ्सिरमा निक्षेपको ब्याजदर नबढाउने भएका छन् । आज बसेको वाणिज्य बैंकहरुको छाता सङ्गठन नेपाल बैंकर्स सङ्घको बैठकले मङ्सिरमा निक्षेपको ब्याजदर नबढाउने निर्णय गरेका हुन् । आम रुपमा बैंकको ब्याजदर घटाउनुपर्ने माग उठ्दै आएको छ ।