सामान्य अंकले ओरालो लाग्यो सेयर बजार
काठमाडौं । साताको चौथो कारोबार दिन बुधबार सेयर बजार सामान्य अंकले ओरालो लागेको छ । बुधबार बजार परिसूचक नेप्से ३.५१ अंक (०.१८ प्रतिशत) ले गिरावट भएर १९४९.८५ अंकमा बन्द भएको छ । नेप्सेसँगै अधिकांश उपसूचक ओरालो लाग्दा लघुवित्त र व्यापार