मूल्यसमायोजनको माग गर्दै आयल निगम धर्ना
काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्न दवाव दिदै नेकपा बहुमतनिकट अखिल क्रान्तिकारीले आयल निगम अगाडी प्रदर्शन गरेका छन् । अन्तर्राष्ट्रिय बजारमा मूल्य घटेर आएपनि नियमले समायोजन नगरेको भन्दै क्रान्तिकारीले प्रदर्शन गरेका हुन् । उनीहरुले अन्तर्राष्ट्रिय बजारमा मूल्य बढ्दा बढाउने