अर्थतन्त्र सकारात्मक दिशामा अगाडि बढेको छ : अर्थमन्त्री शर्मा
काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले निजी क्षेत्रका समस्याहरु समाधानका लागि वर्तमान सरकार प्रतिवद्ध रहेको बताएका छन् । बुधबार काठमाडौंमा आयोजित नेपाल आर्थिक पत्रकार संघ (नाफिज) साधारण सभामा बोल्दै अर्थमन्त्री शर्माले अर्थतन्त्र सुधारका प्रयास गरिरहेको र निजी क्षेत्रका समस्या समाधानका पनि