शेयर बजारमा दोहोरो अंकको गिरावट, १ अर्ब १५ करोड ७१ लाखको कारोबार
काठमाडौं । साताको पहिरो कारोबार दिन आइतबार नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । नेप्से २७.५४ अंकले घटेर १८५५.०६ विन्दुमा अडिएको छ । सेन्सेटिभ इण्डेक्स ५.२२ अंकले ओरालो लागेर ३६२.८२ विन्दुमा पुगेको हो । यसदिन कारोबारमा आएका १३ समूहको सूचक नकारात्मक