शेयर बजारमा ५९ अंकको उछाल, कारोबार रकम ३ अर्बमाथि
काठमाडौं । नयाँ सरकारले पूँजी बजार सुधारलाई पहिलो प्राथमिकता राखेपछि सेयर बजारमा त्यसको सकारात्मक प्रभाव देखिन थालेको छ । आज नेप्से परिसूचक ५९.८७ अंकले बढेर १९८३.९५ विन्दुमा पुगेको छ । अघिल्लो कारोबार दिन सोमबार नेप्से ५६.८६ अंकले बढेर १९२४ विन्दुमा