आगलागीबाट लाखौँको धनमाल नष्ट
काठमाडौँ । काठमाडौँको टोखा नगरपालिका–३ खौडोलस्थित श्याम डंगोलको गाई बस्तु राख्ने घरमा दाउरा बाली पानी तताउने क्रममा आगलागी हुँदा ठेलागाडा, ग्याँस सिलिण्डर, किचेन -याक लगायत विभिन्न सामानहरू जलेर नष्ट भएको छ । सोमबार भएको आगलागीबाट करिब २ लाख ५० हजार