अर्थ र राजस्व सचिव हेरफेर
काठमाडौँ । सरकारले अर्थ मन्त्रालयका दुई सचिवको हेरफेर गरेको छ। मन्त्रिपरिषदको आज बसेको बैठकले अर्थसचिवमा तोयम राय र राजस्वमा रामप्रसाद घिमिरेलाई ल्याएको हो। हाल मन्त्रालयमा कृष्णहरि पुष्कर अर्थसचिव र राजस्वमा रामेश्वर दंगाल थिए । अर्थ मन्त्रालयका सचिवमा आएका रायमा आन्तरिक राजस्व