नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंक लिमिटेड मर्ज, एकीकृत कारोबार सुरु
काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंक लिमिटेडले बुधबारबाट एकीकृत कारोबार सुरु गरेका छन् । दुई बैंकले ‘नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेड’का नाममा एकीकृत कारोबार सुरु गरेका हुन् । बुधबार काठमाडौँमा आयोजित एक कार्यक्रममा नेपाल इन्भेष्टमेन्ट बैंकका अध्यक्ष पृथ्वीबहादुर