सरकारी घाटा कम गर्न खर्च कटौतीको निर्णय, अर्थ मन्त्रालयबाट सुरु
काठमाडौँ । अर्थमन्त्री विष्णु पौडेल संघीय सरकारको कोष घाटा कम गराउन खर्च कटौतीको प्रयास आफ्नै मन्त्रालयबाट सुरु गरेका छन् । आर्थिक वर्ष २०७९/८० को पाँच महिना अर्थात् मंसिर मसान्तसम्ममा संघीय सरकारको कुल खर्च ४ खर्ब ३५ अर्ब २१ करोड भएको