अर्थको निर्देशनले आज राजस्व कार्यालय, बैंक र क्लियरिङ खुल्ला
काठमाडौँ । अर्थमन्त्रालयको निर्देशनपछि आज सबै कर तथा राजश्व कार्यालय, राजश्व संकलन गर्ने बैंक र भुक्तानी क्लियरिङको काम गर्ने कार्यालयहरु समेत खुल्ला भएका छन् । चालु आर्थिक वर्षको दोश्रो त्रैमासको अन्तिम दिन भएकोले राजश्व तथा कर संकलनमा सहजता होस् भन्ने