व्यवसायीद्वारा एकतर्फी रुपमा दूधको मूल्यवृद्धि
काठमाडौं । केही डेरी व्यवसायीले आफूखुसी दुधको मूल्य बढाएका छन् । किसानबाट खरिद गर्दा महँगो परेको भन्दै उनीहरूले दुधको बजार मूल्य प्रतिलिटर रु १४ सम्म बढाएका हुन् । सीमित व्यवसायीले दुधको मूल्य बढाएको बारे निकायम निकायले कुनै कदम चालिसकेको छैन।