राष्ट्र बैंकको निर्देशन नटेर्ने चार बैंकलाई ५०/५० लाख जरिवाना
काठमाडौं । नेपाल राष्ट्र बैंकले ९ बैंकलाई कारबाही गरेको छ। केन्द्रीय बैंकले आफ्नो निर्देशन पालना नगर्ने ती बैंकलाई नगद तथा अन्य कारबाही गरेको हो । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म तोकिएको निर्देशन उल्लंघन गरेको पाइएको छ। जसमध्ये प्रभु बैंक र