सेयर बजारमा सामान्य अंकको सुधार, १ अर्ब ४७ करोड बढीको कारोबार
काठमाडौं । सेयर बजार सामान्य अंकले बढेको छ । नेप्से परिसूचक ४.५७ अंकले बढेर २१००.६५ विन्दुमा पुगेको छ । सेन्सेटिभ इण्डेक्स ०.४४ प्रतिशतले बढेर ४०२.०१ विन्दुमा अडिएको छ। यसदिन २५९ कम्पनीको ३९ लाख २२ हजार २१६ कित्ता सेयर १ अर्ब