एनआई सी एशिया लघुवित्तको साधारणसभा सम्पन्न
काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको तेस्रो वार्षिक साधारणसभा सम्पन्न भएको छ । संस्थाको रजिष्टर्ड कार्यालय, भेरी ४ जाजरकोटमा आज आयोजना गरिएको वार्षिक साधारण सभा संचालक समितिका अध्यक्ष कपिल ढकालको सभापतित्वमा सम्पन्न भएको हो । सो अवसरमा संस्थाको