सुनचाँदीको भाउ घट्यो
काठमाडौ । साताको दोश्रो कारोबार दिन सोमबार सुनचाँदीको भाउ घटेको छ । लगातार दुईदिन स्थिर रहेको सुनको भाउ आज ७०० रुपैयाँले घटेको हो । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको भाउ प्रतितोला १ लाख १८ हजार ८०० रुपैयाँ कायम