वैदेशिक लगानीका लागि सरकारले सहजीकरण गर्ने छ : परराष्ट्रमन्त्री साउद
काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउदले वैदेशिक लगानीलाई सहजीकरणका लागि सरकारले कुनै कसर बाँकी नराख्ने बताएका छन् । क्यानडा–नेपाल च्याम्बर अफ कमर्श र क्यानेडिन हिन्दु च्याम्बर अफ कमर्शको संयुक्त प्रतिनिधि मण्डलसँगको अन्तरक्रियामा उनले यस्तो बताएका हुन् । प्रतिनिधि मण्डलसँग मंगलबार मन्त्रालयमा