बर्दिवास नगरपालिकामा लुकिछिपी उत्त्खनन, २ दिनभित्र ११ वटा टिपर जेसिवी पक्राउ
महोत्तरी । महोत्तरीको उत्तरी क्षेत्र बर्दिवास नगरपालिकामा चुरे तथा रातु नदीमा अनियन्त्रित र अनुचित उत्त्खनन भैइरहेको आवाज उठीरहेको वेला धमाधम टिपर र जेसिवी पक्राउ पर्न थालेका छन । राजस्व छली गर्दै अवैध दोहन भएको चर्को विरोध भैइरहेकै वेला दुई दिनभित्र ११