कतार एयरवेजद्वारा गौतम बुद्ध विमानस्थलबाट सेवा सुरु
काठमाडौँ । कतार एयरवेजले भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट आज मंगलबारदेखि व्यावसायिक उडान सुरु गरेको छ। दोहाबाट आएको कतार एयरवेजको एयर बस ३३० आज अपराह्न उक्त विमानस्थलमा अवतरण गरेको गौतम बुद्ध विमानस्थलले जनाएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले