नेप्सेमा आज दोहोरो अंकको वृद्धि, १० अर्बमाथिको कारोबार
काठमाडौँ । बुधबार १४ अंकले घटेको नेप्से बिहीबार १३.९५ अंकले बढेर २७४८.७८ विन्दुमा अडिएको छ। सेन्सेटिभ इण्डेक्स २.३३ अंकले बढेर ४८६.०३ विन्दुमा कायम भएको हो । प्से बढेसँगै कारोबार रकम पनि बुधबारको तुलनामा वृद्धि भएको छ। यसदिन ३२१ स्क्रिप्सको २