सूर्यदर्शन सहकारी प्रकरणः लीला पछाई ३७ लाख धरौटी बुझाएर रिहा
काठमाडौं । पोखरास्थित सूर्यदर्शन सहकारी संस्थाको बचत रकम हिनामिना प्रकरणमा पक्राउ परेकी लीला पछाईं ३७ लाख रुपैयाँ धरौटी जम्मा गरेर रिहा भएकी छन् । जिल्ला अदालत कास्कीका न्यायाधीश नीतिज राईको इजलासले बिहीबार पछाईंसँग ३७ लाख रुपैयाँ धरौटी मागेको थियो ।