नेप्से परिसूचकमा सामान्य अंकको वृद्धि
काठमाडौं । नेप्से परिसूचक सामान्य अंकले बढेर बन्द भएको छ। साताको तेस्रो कारोबार दिन मंगलबार नेप्से परिसूचक ६.१६ अंकले बढेर २६४६.८४ विन्दुमा अडिएको छ। अघिल्लो दिन सोमबार नेप्से परिसूचक ४९.१२ अंकले बढेर २६४०.६८ विन्दुमा पुगेको थियो। सो दिन ६ अर्ब