जर्मनी कोभिड सङ्क्रमणको गम्भीर अवस्थामा
बर्लिन । जर्मन चान्सर एन्जिला मार्केलले जर्मनी कोभिड १९ को सङ्क्रमणको गम्भीर अवस्थामा रहेको बताउनुभएको छ । जर्मनीमा पछिल्लो समयमा कोभिड १९का सङ्क्रमितमरु बढ्दै गएकोले उहाँले सो कुरा बताउनुभएको हो । हामी महामारीको अवस्थामा छौँ र मलाई लाग्छ यतिबेला हामी