नोबेल पुरस्कार घोषणा सप्ताह सुरु
सन् २०२० को नोबेल पुरस्कार घोषणा सोमबारदेखि सुरु हुँदै छ । नोबेल पुरस्कार समितिका अनुसार पहिलो दिन चिकित्साशास्त्रतर्फको नोबेल पुरस्कार घोषणा हुनेछ । कारोलिन्स्का इन्स्टिच्युट स्टकहोमको एक प्यानलले चिकित्सा विज्ञानतर्फको नोबेल पुरस्कार घोषणाको तयारी गरेको छ । कोरोना भाइरस महामारीका