अक्टोबरदेखि कोरोनाविरुद्धको खोप बाँड्न सकिने अमेरिकी राष्ट्रपति ट्रम्पको दावी
वासिङ्टन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी अक्टोबरसम्ममा कोरोनाभाइरस विरुद्धको खोप अमेरिकामा वितरण गर्न सकिने दावी गरेका छन् । बुधबार उनले अक्टोबरमा देशभरी नै खोप वितरण गर्न सकिने संभावना रहेको जानकारी दिएका हुन । उनले सन् २०२० को अन्त्यसम्ममा १० करोड