सेक्स डल खोज्नेमा ५० कटेका महिला बढी
इंग्ल्यान्डको राजधानी लन्डनस्थित अर्पिङ्टनमा रहेको यौन खेलौना पसल ‘द डल हाउस’ मा ५० वर्ष कटेका महिला बढी आउने गरेको पाइएको छ । अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुका अनुसार उनीहरु आफूले भनेजस्तो सेक्स डलका लागि १५ हजार स्टर्लिङ पाउन्ड (करिब २२ लाख रुपैयाँ)