अफ्रिकामा खाद्य सुरक्षा बढाउन आह्वान
इजिप्ट, संयुक्त राष्ट्रसंघ अन्तर्गतको खाद्य तथा कृषि संगठनले अफ्रिकी देशहरुको खाद्य सुरक्षा बढाउनका लागि तत्काल ठोस कार्य गर्न आह्वान गरेको छ । तत्काल ठोस कार्यहरु गर्न नसकेमा भोकमरीलाई शुन्यमा झार्ने दिगो विकास लक्ष्य पुरा गर्न गाह्रो हुने पनि संगठनले चिन्ता