भारतमा थपिए ३५ हजारभन्दा बढी नयाँ सङ्क्रमित
नयाँ दिल्ली । भारतमा कोरोना भाइरसबाट थप ३५ हजारभन्दा बढी नयाँ सङ्क्रमित भएका छन् । सरकारी अधिकारीहरूले शनिबार दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा भारतमा ३५ हजार ६६२ जना सङ्क्रमित भएका हुन् । सोही अवधिमा २१८ जनाको भाइरस सङ्क्रमण कारण