वासिङ्टन गोलीकाण्डमा तीनको मृत्यु, तीनजना घाइते
वासिङ्टन । वासिङ्टन डी।सीमा भएको गोली काण्डमा परी कम्तीमा तीन जनाको मृत्यु भएको र अन्य तीन जना घाइते भएको स्थानीय प्रहरीले जनाएको छ । लङफेलो स्ट्रिटको ६०० ब्लक, उत्तरपश्चिममा स्थानीय समय शनिबार साँझ ७ः३० ९ग्रीनविच समय ११ः३०० बजे गोली चलेको